देवनारायण झाले

उदयपुर सिमेन्ट उद्योगका मजदुर तलब र सेवा सुविधा माग्दै आन्दोलित उदयपुर सिमेन्ट उद्योगका मजदुर तलब र सेवा सुविधा माग्दै आन्दोलित

उदयपुर सिमेन्ट उद्योग लिमिटेडका मजदुर तथा कर्मचारीहरूले १४ महिनादेखिको तलब, सञ्चय कोष, नागरिक लगानी कोष, बीमा प्रिमियम र अवकाश प्राप्त कर्मचारीहरूको सेवा सुविधा तत्काल उपलब्ध गराउन माग गर्दै आन्दोलनमा उत्रिएका छन्। सरकारी स्वामित्वमा रहेको उद्योग लामो समयदेखि बन्द अवस्थामा छ, जसले गर्दा मजदुरहरूको दैनिक जीवनयापनमा कठिनाई भएको छ।

6 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग