नक्खी

डा. महेन्द्रकुमार मल्लको कर्णालीको कथामा आधारित उपन्यास 'नक्खी' लोकार्पण डा. महेन्द्रकुमार मल्लको कर्णालीको कथामा आधारित उपन्यास 'नक्खी' लोकार्पण

वरिष्ठ साहित्यकार डा. महेन्द्रकुमार मल्लको कर्णालीको मौलिक कथामा आधारित उपन्यास 'नक्खी' शनिबार काठमाडौंमा आयोजित एक समारोहमा लोकार्पण गरिएको छ। यस उपन्यासले नेपाली समाजको चरम विषमतालाई चित्रण गरेको छ। वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठ 'सम्भव' ले यसलाई जातीय उत्पीडन र समाजव्यवस्थाको त्रासद आख्यान बताएका छन्।

4 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग