नरेश महतो

महोत्तरीमा नदी र खेतको पानीमा डुबेर चार बालिकाको मृत्यु महोत्तरीमा नदी र खेतको पानीमा डुबेर चार बालिकाको मृत्यु

महोत्तरी जिल्लामा नदी र खेतको पानीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–७ मा तीन बालिका नदीमा र गौशाला नगरपालिका–४ मा एक बालिका खेतको पानीमा डुबेर बेपत्ता भएका हुन् । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग