नवीन श्रीवास्तव

नेपाल-भारत सम्बन्धमा चिसोपन: बालेन सरकारको कूटनीतिक शैलीमाथि प्रश्न नेपाल-भारत सम्बन्धमा चिसोपन: बालेन सरकारको कूटनीतिक शैलीमाथि प्रश्न

नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धमा चिसोपन आएको कूटनीतिक वृत्तमा विश्लेषण गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारका प्रधानमन्त्री बालेन शाहको कार्यशैलीले लोकप्रियतावादतर्फ बढी केन्द्रित भएको र भारतसँगको असमझदारीलाई वार्तामार्फत सुल्झाउनुको सट्टा संवादहीनताको मार्ग रोजेको आरोप लाग्न थालेको छ। यसअघि प्रधानमन्त्री शाहले भारतका विदेश सचिव विक्रम मिस्रीसँग भेट गर्न अस्वीकार गर्दा उनको नेपाल भ्रमण स्थगित भएको चर्चा चलेको थियो।

4 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग