नाइजेरियाली सेनाद्वारा आतङ्ककारीको कब्जाबाट ९२ नागरिकको उद्धार
नाइजेरियाली सेनाले बोर्नो राज्यमा आतङ्ककारीको कब्जाबाट ९२ जना नागरिकलाई सकुशल उद्धार गरेको छ। हतियारधारी आतङ्ककारीहरूले सर्वसाधारणलाई नियन्त्रणमा लिएर जङ्गलतर्फ धपाइरहेको अवस्थामा सेनाले कारबाही गरी उनीहरूलाई बचाएको हो। उद्धार गरिएकाहरूमा पुरुष, महिला र बालबालिका रहेका छन्।
3 समाचार
·
2 दिन अघि