नारच्याङ

जलविद्युत आयोजना निर्माणपछि मिस्त्रीखोलामा माछा पाइन छाडेको स्थानीयको गुनासो जलविद्युत आयोजना निर्माणपछि मिस्त्रीखोलामा माछा पाइन छाडेको स्थानीयको गुनासो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ भएर बग्ने मिस्त्रीखोलामा जलविद्युत आयोजना निर्माण भएपछि पानीको सतह घटेकाले माछालगायत जलचरले बासस्थान छाडेको स्थानीयले बताएका छन्। २०७७ मा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजना निर्माण भएपछि हिउँदमा खोलामा न्यून मात्रामा पानी बग्ने गरेको छ। यसले माछा मारेर जीविकोपार्जन गर्ने स्थानीयको पेसामा समेत असर परेको छ।

12 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग