नारायणहिटी नारायणस्थान गुठी व्यवस्थापन समिति

महालक्ष्मी विकास बैंकले ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो महालक्ष्मी विकास बैंकले ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो

महालक्ष्मी विकास बैंकले आफ्नो ३२औँ वार्षिकोत्सवको अवसरमा जेठ २ देखि ७ गतेसम्म देशभर विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। यस अन्तर्गत वित्तीय साक्षरता, निःशुल्क स्वास्थ्य, दन्त तथा आँखा शिविर र रक्तदान कार्यक्रम आयोजना गरिएका थिए। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर सरसफाइ र नारायणहिटी दरबार क्षेत्रमा खानेपानी व्यवस्थापनका लागि सहयोग पनि गरेको छ।

11 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग