निर्दोष अली

मुस्लिम समुदायले मनाउँदै दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मुस्लिम समुदायले मनाउँदै दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)

मुस्लिम धर्मावलम्बीले आज देशभरका मस्जिदमा दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाउँदैछन्। यो पर्व इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा मनाउने धार्मिक विधि छ। यस अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी सामूहिक नमाज पढ्ने र एकापसमा शुभकामना आदानप्रदान गर्ने परम्परा छ।

5 समाचार · 20 घण्टा अघि

प्रायः यिनीहरूसँग