सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनमा शोक बिदा, इजलास बन्द
सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको ९७ वर्षको उमेरमा निधन भएकाले सर्वोच्च अदालतले आज (बिहीबार) नियमित इजलास सञ्चालन नगर्ने निर्णय गरेको छ। उनको सम्मानमा श्रद्धाञ्जली अर्पण गर्दै अदालतले न्यायिक कार्य स्थगित गरेको हो। सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गर्दै न्यायिक क्षेत्रले एक अनुभवी व्यक्तित्व गुमाएकोमा गहिरो दुःख व्यक्त गरेको छ।
5 समाचार
·
6 दिन अघि