लगानीमैत्री वातावरण र आर्थिक सुधारमा जोड दिँदै नेपाल बिजनेस समिट सम्पन्न
काठमाडौँमा सम्पन्न नेपाल बिजनेस समिट २०२६ मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार लगानीमैत्री रहेको र आर्थिक तथा शासन प्रणालीमा रूपान्तरण गर्ने जनादेश अनुसार नीति कार्यान्वयन भइरहेको बताए। समिटमा निजी क्षेत्रलाई ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गरियो। परराष्ट्र मन्त्री शिशिर खनालले सुशासन, नीतिगत स्थिरता र संरचनात्मक सुधारमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्ने सरकारको दृष्टिकोण प्रस्तुत गरे।
4 समाचार
·
6 दिन अघि