नेपाल मण्डल लिटरेचर कल्चरल ट्रष्ट

कार्यवाहक प्रमुख डङ्गोलद्वारा ‘बहाल–बहिल’ संस्कृतिको पुनरुत्थानमा प्रतिबद्धता कार्यवाहक प्रमुख डङ्गोलद्वारा ‘बहाल–बहिल’ संस्कृतिको पुनरुत्थानमा प्रतिबद्धता

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बौद्ध परम्परामा आधारित ‘बहाल–बहिल’ संस्कृतिको पुनरुत्थान गरिने बताएकी छिन्। नेपाल मण्डल लिटरेचर कल्चरल ट्रष्टले आयोजना गरेको गोष्ठीमा डङ्गोलले काठमाडौँभित्रका बहाल–बहिलहरूको वस्तुगत परिस्थिति र सामाजिक पक्षबारे अध्ययनले थप उजागर गरेको बताइन्। उनले लोप हुन लागेका यी संस्कृतिको अभिलेख तयार गरी हस्तान्तरण र पुस्तान्तरणका लागि योजना बनाउनुपर्नेमा जोड दिइन्।

8 समाचार · 3 दिन अघि
काठमाडौँ महानगरपालिकाले ‘बहाल-बहिल’ संस्कृतिको पुनरुत्थान गर्ने काठमाडौँ महानगरपालिकाले ‘बहाल-बहिल’ संस्कृतिको पुनरुत्थान गर्ने

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बौद्ध परम्परामा आधारित ‘बहाल-बहिल’ संस्कृतिको पुनरुत्थान गरिने बताएकी छन्। नेपाल मण्डल लिटरेचर कल्चरल ट्रस्टले आयोजना गरेको गोष्ठीमा डंगोलले काठमाडौँभित्रका बहाल-बहिलहरूको वस्तुगत परिस्थिति र सामाजिक पक्षहरूमाथि अध्ययनले थप उजागर गरेको बताइन्। उनले बहाल-बहिलका संस्कृति, परम्परा र रीतिरिवाजहरूको अभिलेख तयार गरी पुस्तान्तरणका लागि योजना बनाउनुपर्नेमा जोड दिइन्।

5 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग