नेपालगन्ज उद्योग वाणिज्य संघ

भारतीय कोइला आयात सहजीकरणबारे वीरगन्ज उद्योग वाणिज्य संघ र भारतीय कोल कम्पनीबीच छलफल भारतीय कोइला आयात सहजीकरणबारे वीरगन्ज उद्योग वाणिज्य संघ र भारतीय कोल कम्पनीबीच छलफल

वीरगन्ज उद्योग वाणिज्य संघ र भारतीय कोल कम्पनीबीच नेपालमा भारतीय कोइलाको आयातलाई सहज बनाउने विषयमा छलफल भएको छ। संघका कार्यवाहक अध्यक्ष माधव राजपालका अनुसार नेपाली व्यवसायीहरूले भारतीय कोल कम्पनीबाट सिधै कोइला खरिद गर्न पाउने व्यवस्था कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित थियो।

4 समाचार · 11 घण्टा अघि

प्रायः यिनीहरूसँग