नेपाल–भारत विकास सहकार्य

जनता मावि शिशुवारीले पायो भारत सरकारको सहयोगमा निर्मित सुविधासम्पन्न भवन जनता मावि शिशुवारीले पायो भारत सरकारको सहयोगमा निर्मित सुविधासम्पन्न भवन

सप्तरीको सुरुङ्गा नगरपालिका–१ शिशुवारीस्थित जनता माध्यमिक विद्यालयले भारत सरकारको सहयोगमा निर्मित सुविधासम्पन्न तीनतले भवन पाएको छ। नेपाल–भारत विकास सहकार्यअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत रु दुई करोड ८४ लाख ३२ हजार ३०१ लागतमा निर्माण भएको १२ कोठे भवनको भारतीय महावाणिज्यदूत देवीसहाय मीना र नगरप्रमुख गीता चौधरीले संयुक्त रूपमा उद्घाटन गरे। भारत सरकारले यस परियोजनाका लागि रु दुई करोड २७ लाख ४५ हजार ८४१ अनुदान सहयोग उपलब्ध गराएको छ।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग