नेयमार

नेयमारसहित ब्राजिलको २६ सदस्यीय विश्वकप टोली घोषणा नेयमारसहित ब्राजिलको २६ सदस्यीय विश्वकप टोली घोषणा

ब्राजिलले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ, जसमा अनुभवी फरवार्ड नेयमारलाई पनि समावेश गरिएको छ। मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले रियो दि जेनेरियोमा आयोजित कार्यक्रममा टोली सार्वजनिक गरेका हुन्। लामो समयदेखि चोटसँग संघर्ष गरिरहेका नेयमारले २०२३ यता ब्राजिलका लागि खेलेका छैनन्।

16 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग