पंकज विक्रम नेम्वाङ

साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भारतको गोवामा आयोजना हुने साफ महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेका छन्। टोलीले प्रतियोगितामा उपाधि जित्ने लक्ष्य राखेको छ।

15 समाचार · 4 दिन अघि
खेलकुद क्षेत्रको विकास र खेलाडी सम्मानमा सरकार प्रयत्नशील: मन्त्री पोखरेल खेलकुद क्षेत्रको विकास र खेलाडी सम्मानमा सरकार प्रयत्नशील: मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि सरकारले सक्दो प्रयास गर्ने बताएका छन्। भारतमा हुने साफ महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गर्दै मन्त्री पोखरेलले सीमित स्रोतसाधनका बाबजुद खेलाडीको सम्मान र खेलकुद विकासलाई प्राथमिकता दिइने उल्लेख गरे। उनले नेपाली महिला फुटबल टोलीको प्रदर्शन उत्कृष्ट रहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपाधि प्रशंसनीय रहेको बताए।

13 समाचार · 6 दिन अघि
नेपाली महिला फुटबल टोलीको साफ च्याम्पियनसिपका लागि बिदाइ नेपाली महिला फुटबल टोलीको साफ च्याम्पियनसिपका लागि बिदाइ

भारतको गोवामा आयोजना हुने साफ महिला च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई शिक्षा तथा खेलकुद मन्त्रालयले बिदाइ गरेको छ। युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र महेता र अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्बाङले टोलीलाई बिदाइ गरेका हुन्।

3 समाचार · 6 दिन अघि
मन्त्री पोखरेलद्वारा साफ महिला च्याम्पियनसिपमा सहभागी टोलीलाई बिदाइ मन्त्री पोखरेलद्वारा साफ महिला च्याम्पियनसिपमा सहभागी टोलीलाई बिदाइ

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेका छन् । मन्त्री पोखरेलले सीमित स्रोतसाधनका बाबजुद खेलाडीको सम्मान र खेलकुद विकासलाई प्राथमिकता दिइने बताए । उनले नेपाली महिला फुटबल टोलीको प्रदर्शन प्रशंसनीय रहेको उल्लेख गरे ।

4 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग