पञ्चकन्या माई हाइड्रोपावर

पञ्चकन्या माई हाइड्रोपावरको अप्पर माई आयोजनाको प्लान्ट पुनः सञ्चालनमा पञ्चकन्या माई हाइड्रोपावरको अप्पर माई आयोजनाको प्लान्ट पुनः सञ्चालनमा

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित ९.९८ मेगावाटको अप्पर माई जलविद्युत आयोजनाको प्लान्ट पुनः सञ्चालनमा आएको छ। गत वैशाख ७ गते मेल होलमा भएको क्षतिको कारण बन्द भएको उत्पादन जेठ ७ गते बिहान १० बजेबाट सुरु भएको हो।

3 समाचार · 1 दिन अघि
अपरमाई जलविद्युत आयोजना सञ्चालनमा आयो, प्लान्ट मर्मतपछि विद्युत् उत्पादन सुरु अपरमाई जलविद्युत आयोजना सञ्चालनमा आयो, प्लान्ट मर्मतपछि विद्युत् उत्पादन सुरु

पञ्चकन्या माई हाइड्रोपावरद्वारा सञ्चालित ९.९८ मेगावाटको अप्परमाई जलविद्युत आयोजनाको प्लान्ट मर्मतसम्भारपछि पुनः सञ्चालनमा आएको छ। गत वैशाख ७ गते टनेल आउटलेटमा मेल होल फुटेपछि बन्द भएको आयोजनाको परीक्षण गरी विद्युत् उत्पादन सुरु गरिएको कार्यकारी निर्देशक प्रकाश विष्टले बताएका छन्।

3 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग