पदम ठकुराठी

ग्रेटर अस्टिन नेपाली समाजमा पदम ठकुराठीको नेतृत्वमा नयाँ कार्यसमिति चयन ग्रेटर अस्टिन नेपाली समाजमा पदम ठकुराठीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

ग्रेटर अस्टिन नेपाली समाज (GANS) टेक्सासको राजधानी अस्टिन र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको साझा सामाजिक तथा सांस्कृतिक संस्था हो। मे २४ मा सम्पन्न निर्वाचनबाट पदम ठकुराठी ४७५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ। यस निर्वाचनबाट ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ।

3 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग