पलेशा गोवर्धन

पलेशा गोवर्धनले एसियाली पारा तेक्वान्दोमा नेपाललाई दिलाइन् कास्यपदक पलेशा गोवर्धनले एसियाली पारा तेक्वान्दोमा नेपाललाई दिलाइन् कास्यपदक

नेपालकी पलेशा गोवर्धनले ११औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा कास्यपदक जितेकी छन्। मंगोलियाको उलानबटारमा भएको के-४४ क्याटगोरीको महिला ५७ केजीमुनि भएको खेलमा उनी इरानकी जहरा रहिमीसँग सेमिफाइनलमा पराजित भएपछि कास्यमा सीमित भइन्। यसअघि पलेशा विश्व वरीयताका आधारमा एसियाली पारा तेक्वान्दोका लागि छनोट भइसकेकी थिइन्।

12 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग