पशुराम खापुङ

कोशी प्रदेशका प्रदेश प्रमुखबाट आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत कोशी प्रदेशका प्रदेश प्रमुखबाट आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। नीति तथा कार्यक्रमले 'स्वच्छ, सुखी र समुन्नत प्रदेश' निर्माण गर्ने दीर्घकालीन सोचका साथ दोस्रो आवधिक योजना कार्यान्वयनमा जोड दिएको छ। यसले नीतिगत, कानुनी र संस्थागत सुधार गरी प्रदेशलाई सबल, सक्षम र नागरिकमैत्री बनाउने लक्ष्य राखेको छ।

6 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग