पहलमान गुरुङ

किओच बाल अस्पतालको नयाँ भवन मीनबहादुर गुरुङ परिवारद्वारा निर्माण गरी हस्तान्तरण किओच बाल अस्पतालको नयाँ भवन मीनबहादुर गुरुङ परिवारद्वारा निर्माण गरी हस्तान्तरण

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को बूढानीलकण्ठ नगरपालिका-७ हेपाली हाइटमा रहेको नवनिर्मित बाल अस्पतालको पश्चिमतर्फको भवन समाजसेवी मीनबहादुर गुरुङ, सावित्री गुरुङ, पहलमान गुरुङ र सरला गुरुङले निर्माण गरी हस्तान्तरण गरेका छन्। शनिबार आयोजित कार्यक्रममा जगत्गुरु शङ्कराचार्य श्री विधुशेखर भारतीले भवनको समुद्घाटन गरे।

10 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग