पूजा भण्डारी

राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिपमा कमल श्रेष्ठ शीर्ष स्थानमा राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिपमा कमल श्रेष्ठ शीर्ष स्थानमा

नाइट चेस क्लबको आयोजनामा जारी राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिपको खुला र महिला दुवै विधामा प्रतिस्पर्धा रोमाञ्चक बनेको छ। खुलातर्फ सर्लाहीका कमल श्रेष्ठ पाँच अंकका साथ शीर्ष स्थानमा छन् भने महिलातर्फ कास्कीकी पूजा भण्डारी ४.५ अंकका साथ शीर्ष स्थानमा छिन्। यस प्रतियोगिताबाट खेलाडीहरू २६औँ राष्ट्रिय पुरुष र ११औँ राष्ट्रिय महिला च्याम्पियनसिपका लागि छनोट हुनेछन्।

6 समाचार · 8 घण्टा अघि

प्रायः यिनीहरूसँग