धवलागिरिले जलजलाको पर्यटकीय सम्भावना उजागर र समस्या समाधानको प्रयास सुरु गर्यो
म्याग्दीको धवलागिरि गाउँपालिका-२ मा रहेको जलजलाको पर्यटकीय सम्भावना उजागर गर्न र यसका समस्या पहिचान गरी समाधानका लागि पहल सुरु गरिएको छ। यसका लागि आइतबारदेखि सुरु भएको दुई दिने पर्यटन प्रवर्धन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, निजी क्षेत्र र सरोकारवालाको सहभागिता रहेको छ। कार्यक्रमले जिल्ला, प्रदेश र सङ्घीय तहमा पहल गर्ने उद्देश्य राखेको छ।
5 समाचार
·
2 दिन अघि