प्याट्रिक डोर्गु

फर्नान्डेजले प्रिमियर लिगमा असिस्टको कीर्तिमान बनाए फर्नान्डेजले प्रिमियर लिगमा असिस्टको कीर्तिमान बनाए

म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले प्रिमियर लिगमा एक सिजनमा सबैभन्दा धेरै २१ असिस्ट गर्ने नयाँ कीर्तिमान बनाएका छन् । उनले ब्राइटन एन्ड होभ एल्बियनविरुद्धको खेलमा असिस्ट गर्दै यो कीर्तिमान कायम गरेका हुन् । यसै खेलमा उनले गोल पनि गरेका थिए ।

3 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग