फर्नान्डेजले प्रिमियर लिगमा असिस्टको कीर्तिमान बनाए
म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले प्रिमियर लिगमा एक सिजनमा सबैभन्दा धेरै २१ असिस्ट गर्ने नयाँ कीर्तिमान बनाएका छन् । उनले ब्राइटन एन्ड होभ एल्बियनविरुद्धको खेलमा असिस्ट गर्दै यो कीर्तिमान कायम गरेका हुन् । यसै खेलमा उनले गोल पनि गरेका थिए ।
3 समाचार
·
2 दिन अघि