प्रदीप तिमिल्सिना

पर्वत कारागार भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ पर्वत कारागार भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ

पर्वतस्थित कारागार कार्यालयको भान्सा घर ब्लक निर्माणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ मिलेको छ। अदालतले अनुसन्धान, पेस भएका प्रमाण तथा तथ्यहरूको मूल्यांकनपछि कसुर पुष्टि हुन नसकेको ठहर गर्दै आरोपित कर्मचारी तथा निर्माण व्यवसायीलाई निर्दोष ठहर गरेको हो।

3 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग