कोशी प्रदेश सरकारले उत्पादन, रोजगारी र पर्यटनमा बजेट केन्द्रित गर्ने मुख्यमन्त्री कार्कीको भनाइ
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षको बजेट मुख्यतया उत्पादन, रोजगारी र पर्यटनमा केन्द्रित हुने बताएका छन् । प्रदेश सरकारले 'एक पालिका, एक कृषि उत्पादन' कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने र रैथाने उद्योगलाई प्रोत्साहन गर्ने नीति अघि सार्नेछ । यसका साथै, 'भिजिट कोशी' घोषणा गरी प्रदेशको पर्यटन प्रवर्द्धन गरिनेछ ।
3 समाचार
·
22 घण्टा अघि