गोरखामा निःशुल्क स्वास्थ्य शिविरबाट ४७ जना हाडजोर्नी तथा नशारोगका बिरामी लाभान्वित
गोरखाको भीमसेनथापा गाउँपालिकामा आयोजित एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ४७ जना हाडजोर्नी तथा नशारोगका बिरामीहरूले उपचार सेवा लिएका छन्। प्रदेश अस्पताल गोरखाको आयोजना र गाउँपालिकाको समन्वयमा सहिद आधारभूत अस्पतालमा सञ्चालित शिविरमा २१ जना बिरामीलाई फिजियोथेरापी सेवा पनि प्रदान गरिएको थियो।
4 समाचार
·
3 दिन अघि