पाँच पुस्तक एकसाथ सार्वजनिक गरियो, बालसाहित्यमा जोड
सूचक प्रकाशनले बालसाहित्यका चार र एउटा कविताकृति गरी पाँच पुस्तक काठमाडौंमा एकसाथ सार्वजनिक गरेको छ। कार्यक्रममा साहित्यकारहरूले बालसाहित्य बालबालिकाका निम्ति रुचिकर हुने गरी लेखिनुपर्ने र अभिभावकले पठन संस्कृतिको विकासमा ध्यान दिनुपर्नेमा जोड दिए।
3 समाचार
·
5 दिन अघि