उपभोक्ता अदालतले कतार एयरवेजलाई २ करोड ६१ लाखभन्दा बढी क्षतिपूर्ति दिन आदेश
उपभोक्ता अदालतले अन्तर्राष्ट्रिय उडानका क्रममा विमानभित्र तातो कफी खसेर गम्भीर घाइते भएकी नेपाली यात्रु प्रीति थापालाई कतार एयरवेजले २ करोड ६१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ। अदालतले शारीरिक पीडा, मानसिक असर र उपचार प्रक्रियालाई आधार मानेर अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुनअनुसार क्षतिपूर्ति निर्धारण गरेको हो।
3 समाचार
·
6 दिन अघि