कतार एयरवेज

उपभोक्ता अदालतले कतार एयरवेजलाई २.६ करोड क्षतिपूर्ति तिर्न आदेश दियो उपभोक्ता अदालतले कतार एयरवेजलाई २.६ करोड क्षतिपूर्ति तिर्न आदेश दियो

उपभोक्ता अदालतले कतार एयरवेजको जहाजभित्र तातो कफी पोखिएर घाइते भएकी यात्रु प्रिती थापालाई २ करोड ६१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्न आदेश दिएको छ। अदालतको फैसला अनुसार, एयरवेजले मोन्ट्रियल महासन्धि र उपभोक्ता संरक्षण ऐन अन्तर्गत यो रकम भुक्तानी गर्नुपर्नेछ।

9 समाचार · 5 दिन अघि
उपभोक्ता अदालतले कतार एयरवेजलाई २ करोड ६१ लाखभन्दा बढी क्षतिपूर्ति दिन आदेश उपभोक्ता अदालतले कतार एयरवेजलाई २ करोड ६१ लाखभन्दा बढी क्षतिपूर्ति दिन आदेश

उपभोक्ता अदालतले अन्तर्राष्ट्रिय उडानका क्रममा विमानभित्र तातो कफी खसेर गम्भीर घाइते भएकी नेपाली यात्रु प्रीति थापालाई कतार एयरवेजले २ करोड ६१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ। अदालतले शारीरिक पीडा, मानसिक असर र उपचार प्रक्रियालाई आधार मानेर अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुनअनुसार क्षतिपूर्ति निर्धारण गरेको हो।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग