बड्डीचौर–बिउरेनी–खम्बागाडे सडक

बड्डीचौर–बिउरेनी–खम्बागाडे सडक निर्माणमा ढिलाइ, ४०% मात्रै प्रगति बड्डीचौर–बिउरेनी–खम्बागाडे सडक निर्माणमा ढिलाइ, ४०% मात्रै प्रगति

सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका जोड्ने बड्डीचौर–बिउरेनी–खम्बागाडे सडक निर्माणको सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि अपेक्षित प्रगति हुन सकेको छैन । ४२ करोड लागत रहेको यो सडकको भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३२.५ प्रतिशतमा सीमित छ । निर्माण व्यवसायीको लापरवाही र प्रशासनिक ढिलाइले काम समयमै सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।

4 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग