बेल्जियममा रेलले विद्यालय बसलाई ठक्कर दिँदा तीन जनाको मृत्यु
बेल्जियमको बुगेनहाउटमा गुडिरहेको रेलले विद्यार्थी बोकेको मिनीबसलाई ठक्कर दिँदा दुई किशोर र बसका चालकसहित तीन जनाको मृत्यु भएको छ। बेल्जियमका यातायात मन्त्री जीन-लुक क्रुकले यो दुर्घटनालाई दुःखद बताएका छन् भने गृहमन्त्री बर्नार्ड क्विन्टिनले घटनाप्रति स्तब्धता व्यक्त गरेका छन्।
5 समाचार
·
6 घण्टा अघि