बागलुङ नगरपालिका

बागलुङका किसान फौजीकिरा र असिनापानीले दोहोरो मारमा बागलुङका किसान फौजीकिरा र असिनापानीले दोहोरो मारमा

बागलुङका किसानहरू अमेरिकन फौजीकिराको प्रकोपले मकै बाली सखाप भएपछि चिन्तित भएका छन्। यसैबीच, जेठ ११ गते परेको असिनापानीले उनीहरूको पीडा थप बढाएको छ। बाली संरक्षण अधिकृत सचिन गहतराजका अनुसार जिल्लाका विभिन्न गाउँपालिकाका किसानले लगाएको मकैमा फौजीकिराको प्रकोप देखिएको छ।

6 समाचार · 1 दिन अघि
बागलुङ नगरपालिकाले कानुन पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने बागलुङ नगरपालिकाले कानुन पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

बागलुङ नगरपालिकाले कानुन विषय अध्ययन गर्ने विद्यार्थीलाई तीन वर्षदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ । नगरउपप्रमुख राजु खड्काका अनुसार न्यायमा सहज पहुँच स्थापित गर्न र न्यायिक समितिको पहुँच विस्तार गर्न यो कार्यक्रम सुरु गरिएको हो । यस कार्यक्रममार्फत कक्षा ११ र १२ मा कानुन पढ्ने २० जना विद्यार्थीको सम्पूर्ण शुल्क नगरपालिकाले व्यहोर्छ ।

4 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग