लोमान्थाङ गाउँपालिकामा आन्तरिक राजस्व कार्यालयको कर सेवा सुरु
मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा आन्तरिक राजस्व कार्यालयले कर सेवा सुरु गरेको छ। यससँगै व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी गाउँपालिकालाई अख्तियारी दिइएको छ। यसअघि कर दर्ताका लागि बाग्लुङ वा जोमसोम धाउनुपर्ने अवस्थामा अब स्थानीय तहमै सेवा उपलब्ध हुने भएको छ।
6 समाचार
·
3 दिन अघि