बिहार

भारतको बिहारमा यात्रुवाहक रेलको डिब्बामा आगलागी भारतको बिहारमा यात्रुवाहक रेलको डिब्बामा आगलागी

भारतको बिहार राज्यको सासाराम रेलवे स्टेशनमा यात्रुवाहक रेलको एक डिब्बामा आगलागी भएको छ। आगलागीको कारण विद्युत सर्ट भएको आशंका गरिएको छ र यस घटनामा कुनै मानवीय क्षति भएको छैन।

7 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग