रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु, प्रहरीले १० फरार व्यक्ति पक्राउ गर्यो
रौतहटमा सोमबार साँझ आएको हुरीले घर भत्किँदा ३५ वर्षीया फूलकुमारी देवीको मृत्यु भएको छ। उनको उपचारका क्रममा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसैबीच, जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा फरार रहेका १० जनालाई पक्राउ गरेको छ।
4 समाचार
·
21 घण्टा अघि