बुटवल–पाल्पा

सिद्धबाबा सुरुङमार्ग असोजदेखि सञ्चालनमा ल्याउने तयारी, भौतिक प्रगति ६८ प्रतिशत सिद्धबाबा सुरुङमार्ग असोजदेखि सञ्चालनमा ल्याउने तयारी, भौतिक प्रगति ६८ प्रतिशत

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित काम तीव्र पारिएको छ। आयोजनाका अनुसार सुरुङमार्गको भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ। पाँच वर्षे निर्माण अवधि तोकिएको यो आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको छ।

10 समाचार · 3 दिन अघि
बुटवल–पाल्पा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी बुटवल–पाल्पा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ। आयोजनाका अनुसार सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ। आयोजना प्रमुख राजेश पौडेलले सुरुङमार्गमार्फत आगामी असोजसम्म यातायात सञ्चालन गर्ने लक्ष्यअनुसार कामलाई तीव्रता दिइएको जानकारी दिएका छन्।

37 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग