अभिनेता उप्रेती र मानन्धर भन्छन्: चलचित्र र पत्रकारिता एकअर्काका परिपूरक
अभिनेता निखिल उप्रेती र अभिनेतृ करिष्मा मानन्धरले नेपाली चलचित्र क्षेत्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक रहेको बताएका छन् । उनीहरूले चलचित्र क्षेत्रलाई दर्शकसम्म पुर्याउने मुख्य माध्यम सञ्चार जगत भएको र दुवै क्षेत्रले सँगसँगै विकासको यात्रा तय गरेको उल्लेख गरेका छन् ।
6 समाचार
·
6 दिन अघि