सुनिल प्रजापति

अभिनेता उप्रेती र मानन्धर भन्छन्: चलचित्र र पत्रकारिता एकअर्काका परिपूरक अभिनेता उप्रेती र मानन्धर भन्छन्: चलचित्र र पत्रकारिता एकअर्काका परिपूरक

अभिनेता निखिल उप्रेती र अभिनेतृ करिष्मा मानन्धरले नेपाली चलचित्र क्षेत्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक रहेको बताएका छन् । उनीहरूले चलचित्र क्षेत्रलाई दर्शकसम्म पुर्‍याउने मुख्य माध्यम सञ्चार जगत भएको र दुवै क्षेत्रले सँगसँगै विकासको यात्रा तय गरेको उल्लेख गरेका छन् ।

6 समाचार · 5 दिन अघि
भक्तपुरको ऐतिहासिक हाडा छेँ पुनर्निर्माण सम्पन्न, बिजुक्छेँद्वारा उद्घाटन भक्तपुरको ऐतिहासिक हाडा छेँ पुनर्निर्माण सम्पन्न, बिजुक्छेँद्वारा उद्घाटन

भक्तपुर नगरपालिका–४ मङ्गलाछेँस्थित ऐतिहासिक हाडा छेँको पुनर्निर्माण सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाको एक करोड ७१ लाख रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको उक्त सम्पदाको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गर्नुभयो । बिजुक्छेँले सम्पदाहरु पर्यटन र अर्थतन्त्रसँग जोडिएको बताउँदै मौलिक संस्कृति र परम्परा जोगाउनुपर्ने दायित्व रहेको उल्लेख गर्नुभयो ।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग