भीम रानाभाट

गण्डकी साहित्य सङ्गमद्वारा साहित्यकार मोहनविक्रम सिंहलाई गोकुल वाङ्मय पुरस्कार गण्डकी साहित्य सङ्गमद्वारा साहित्यकार मोहनविक्रम सिंहलाई गोकुल वाङ्मय पुरस्कार

गण्डकी साहित्य सङ्गम, पोखराले क्रान्तिद्रष्टा कवि गोकुल जोशीको ९७औँ जयन्तीका अवसरमा साहित्यकार तथा समालोचक मोहनविक्रम सिंहलाई २०८२ सालको ‘गोकुल वाङ्मय पुरस्कार’ प्रदान गरेको छ । पोखरामा आयोजित कार्यक्रममा सिंहले सम्मानप्रति आभार व्यक्त गर्दै जोशीलाई नेपालको प्रगतिशील साहित्यका महान् विभूति भएको उल्लेख गर्नुभयो ।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग