भूपदेव शाह

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पहिलो महाधिवेशनको तयारी तीव्र, देशभर केन्द्रीय प्रतिनिधि खटाइयो राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पहिलो महाधिवेशनको तयारी तीव्र, देशभर केन्द्रीय प्रतिनिधि खटाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि ९ गते चितवनमा हुने आफ्नो पहिलो महाधिवेशनको तयारीका लागि देशभरका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। पार्टीले वडा, पालिका र जिल्ला तहका अधिवेशन तथा भेलाहरूलाई व्यवस्थित र समन्वयात्मक बनाउन केन्द्रीय सदस्य, सांसद र पदाधिकारीहरूलाई जिम्मेवारी तोकेको छ। यसका साथै, पार्टीले महाधिवेशनका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ र निर्वाचन प्रक्रियामा इलेक्ट्रोनिक भोटिङ मेसिन (EVM) प्रयोग गर्ने तयारी गरेको छ।

23 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग