भेपमाण्डु ट्रेडर्स प्रालि

न्युरोडमा अवैध भेप कारोबारमा प्रहरीको छापा, ठूलो परिमाणमा बरामद न्युरोडमा अवैध भेप कारोबारमा प्रहरीको छापा, ठूलो परिमाणमा बरामद

काठमाडौंको न्युरोड क्षेत्रमा अवैध रूपमा विद्युतीय चुरोट (भेप) बिक्री वितरण तथा भण्डारण भइरहेको सूचनाको आधारमा प्रहरीले ठूलो परिमाणमा भेप बरामद गरेको छ । उपत्यका अपराध महाशाखाको टोलीले खिचापोखरीस्थित आरबी व्यावसायिक भवनमा छापा मार्दा २९ हजार १४० थान अवैध भेप बरामद भएको हो । प्रहरीले यस घटनामा संलग्न नविन खड्कालाई पक्राउ गरेको छ ।

3 समाचार · 1 दिन अघि
काठमाडौंको खिचापोखरीबाट करिब ६ करोडको अवैध भेपसहित एक जना पक्राउ काठमाडौंको खिचापोखरीबाट करिब ६ करोडको अवैध भेपसहित एक जना पक्राउ

काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको २८ हजार ५०० वटा अवैध इलेक्ट्रिक चुरोट (भेप)सहित ललितपुरका नवीन खड्का पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाको आधारमा आरबी कम्प्लेक्समा रहेको 'स्माइल योर च्वाइस' पसल र 'भेपमान्डु ट्रेडर्स प्रालि'को गोदाममा खानतलासी गर्दा बिलबिजक नभएका यी सामग्री बरामद गरेको हो।

11 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग