भेस्पा

भेस्पा-अप्रिलिया स्कुटर यात्राले बुटवलको टाइगर फरेस्टमा पर्यटन प्रवर्द्धनको सन्देश दियो भेस्पा-अप्रिलिया स्कुटर यात्राले बुटवलको टाइगर फरेस्टमा पर्यटन प्रवर्द्धनको सन्देश दियो

बुटवलस्थित भेस्पा र अप्रिलिया शोरुमको आयोजनामा विशेष स्कुटर यात्रा सम्पन्न भएको छ। करिब ४२ किलोमिटरको यात्रापछि सहभागीहरू तिलोत्तमा नगरपालिकाको टाइगर फरेस्ट होटल पुगेका थिए, जहाँ उनीहरूलाई आत्मीय स्वागत गरिएको थियो। यस कार्यक्रमले आन्तरिक पर्यटन, मित्रता र सामूहिक यात्राको सन्देश दिएको छ।

7 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग