मकालुखबर

‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा गोल्डेन ओक, ब्लू डायमण्ड, जिली इएक्स–५ र सेफ राइडको सहकार्य ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा गोल्डेन ओक, ब्लू डायमण्ड, जिली इएक्स–५ र सेफ राइडको सहकार्य

मकालुखबरले आयोजना गर्न लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा गोल्डेन ओक, ब्लू डायमण्ड, जिली इएक्स–५ र सेफ राइडले विभिन्न पार्टनरका रूपमा सहकार्य गरेका छन् । यो कार्यक्रमले युवाहरूलाई मनोरञ्जन, प्रेरणा र सकारात्मक ऊर्जा प्रदान गर्ने लक्ष्य लिएको छ । एक्स्ट्रिम इनर्जी ड्रिङ्क मुख्य प्रायोजक रहेको यो कार्यक्रम आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा भवनबाट सुरु हुँदैछ ।

4 समाचार · 4 दिन अघि
‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा होन्डा बाइक, नेपाल लाइफ इन्स्योरेन्स र श्रीकेशको सहकार्य ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा होन्डा बाइक, नेपाल लाइफ इन्स्योरेन्स र श्रीकेशको सहकार्य

मकालुखबरले आयोजना गर्न लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा होन्डा बाइक, नेपाल लाइफ इन्स्योरेन्स र श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीले सहकार्य गरेका छन् । युवामुखी प्रेरणादायी कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित संस्थाहरूले साथ दिएका हुन् । एक्स्ट्रिम इनर्जी ड्रिङ्क मुख्य प्रायोजक रहेको यो कार्यक्रम काठमाडौंस्थित प्रज्ञा भवनबाट सुरु हुँदैछ ।

3 समाचार · 4 दिन अघि
मकालुखबरको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा राइटपाथ करिअर काउन्सिलिङ र राजधानी मोडल कलेजको सहकार्य मकालुखबरको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा राइटपाथ करिअर काउन्सिलिङ र राजधानी मोडल कलेजको सहकार्य

मकालुखबरले आयोजना गर्न लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा शैक्षिक परामर्शदाता संस्था राइटपाथ करिअर काउन्सिलिङ र राजधानी मोडल कलेज एजुकेशन पार्टनरको रूपमा जोडिएका छन् । यो कार्यक्रम युवाहरूलाई मनोरञ्जनसँगै सकारात्मक सोच, प्रेरणा र सही करिअर मार्गमा उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग