मगर समुदाय

म्याग्दीको मुदी गाउँ: पर्यटन पूर्वाधार विकास र प्रवर्द्धनमा जोड म्याग्दीको मुदी गाउँ: पर्यटन पूर्वाधार विकास र प्रवर्द्धनमा जोड

म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित मुदीगाउँलाई प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिइएको छ। वडाध्यक्ष यामबहादुर घर्तीका अनुसार, प्रचारप्रसारको कमीले ओझेलमा परेको यस गाउँको पर्यटन विकासका लागि सक्रियताका साथ काम भइरहेको छ।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग