मण्डनदेउपुर नगरपालिका

मण्डनदेउपुर नगरपालिकामा सार्वजनिक खरिद सम्बन्धी तालिम सुरु मण्डनदेउपुर नगरपालिकामा सार्वजनिक खरिद सम्बन्धी तालिम सुरु

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले सार्वजनिक खरिद, बेरुजु फर्छ्यौट, सुशासन तथा अनुसन्धान सम्बन्धी तीन दिने तालिम कार्यक्रम सुरु गरेको छ। नगर प्रमुख टोक बहादुर वाइबा र उप-प्रमुख विष्णुमणी नेपालले संयुक्त रूपमा उद्घाटन गरेको उक्त कार्यक्रममा वित्तीय व्यवस्थापन, खरिद प्रणाली र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ।

5 समाचार · 4 दिन अघि
कृषि विकास बैंकले मण्डनदेउपुरका २३२ विद्यार्थीलाई स्कुल ब्याग वितरण गर्‍यो कृषि विकास बैंकले मण्डनदेउपुरका २३२ विद्यार्थीलाई स्कुल ब्याग वितरण गर्‍यो

कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मण्डनदेउपुर नगरपालिका वडा नं. ८ मा रहेको डेडी थुम्का माध्यमिक विद्यालयका २३२ विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ। बैंकका सञ्चालक विनोद कुमार गुरागाईंले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए।

7 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग