कृषि विकास बैंकले मण्डनदेउपुरका २३२ विद्यार्थीलाई स्कुल ब्याग वितरण गर्यो
कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मण्डनदेउपुर नगरपालिका वडा नं. ८ मा रहेको डेडी थुम्का माध्यमिक विद्यालयका २३२ विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ। बैंकका सञ्चालक विनोद कुमार गुरागाईंले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए।
7 समाचार
·
5 दिन अघि