एमाले महासचिव पोखरेलको सरकारविरुद्ध युवालाई आन्दोलनमा उत्रिन आह्वान
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सन्तुलन खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै युवाहरूलाई पपुलिज्मको आवरणमा हुर्कंदै गरेको अधिनायकवाद विरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गरेका छन्। उनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी नहुने परिपाटी विकास गर्न खोजिएको र अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न भएको समेत टिप्पणी गरे।
18 समाचार
·
6 दिन अघि