मधु शाही

सचेतक परियार भन्छन्: समतामूलक समृद्ध राज्य निर्माण नै गणतन्त्रको मर्म सचेतक परियार भन्छन्: समतामूलक समृद्ध राज्य निर्माण नै गणतन्त्रको मर्म

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं सत्तारुढ दलका सचेतक प्रकाशचन्द्र परियारले समतामूलक समृद्ध राज्य निर्माण नै गणतन्त्रको मूल मर्म र धर्म भएको बताएका छन्। उनले सामाजिक न्याय र मानवीय समानताका लागि राजनीतिमा होमिएको र गणतन्त्र ल्याउन परिवारका सदस्य गुमाएको दुःखद् अनुभव सुनाए। परियारका अनुसार मुलुकको खाँचो र जनताको चाहनाले नेपालमा गणतन्त्र आएको हो।

8 समाचार · 14 घण्टा अघि

प्रायः यिनीहरूसँग