मनमोहन अधिकारी

रास्वपा सांसद अधिकारीले वृद्धभत्ता कार्यक्रमको दुरुपयोगमाथि प्रश्न उठाइन् रास्वपा सांसद अधिकारीले वृद्धभत्ता कार्यक्रमको दुरुपयोगमाथि प्रश्न उठाइन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लीमा अधिकारीले सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई चुनावी नारा र भोट बैंक बनाइएको भन्दै आपत्ति जनाएकी छन्। उनले ज्येष्ठ नागरिकलाई न्याय गर्ने उद्देश्यले ल्याइएको कार्यक्रम उनीहरूमाथि अन्यायको कारक बन्न सक्ने खतरा औंल्याइन्। अधिकारीले ज्येष्ठ नागरिकका लागि आवश्यकताका आधारमा भत्ता, शतप्रतिशत स्वास्थ्य बीमा र उनीहरूको सीप, ज्ञान र अनुभवको उपयोग गर्न सरकारसँग माग गरिन्।

5 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग